विश्वव्यापी महामारी कोभिड १९ को नियन्त्रण तथा रोकथाम गर्ने सम्बन्धमा नेपाल सरकारबाट काठमाण्डाैं उपत्यकामा मिति २०७७।०५।०३ गतेदेखि जारी भएको निषेधाज्ञा र मुलुकका विभिन्न स्थानमा सिर्जित विषम परिस्थिति समेतलाइ दृष्टिगत गरी स्थगित गरिएका पूर्वनिर्धारित प्रशिक्षण कार्यक्रमहरू व्यवस्थापनको मिति २०७७।०६।०२ गतेको निर्णयानुसार अनलाइन प्रणालीबाट साविककै सेसन समयमा निम्नानुसार पुनः संचालन हुने व्यहोरा गर्दछाैं । थप जानकारीका लागि सम्बन्धित समूह संयोजकसँग सम्पर्क राख्नुहुन अनुरोध छ ।