बागमती प्रदेश सरकार, जनस्वास्थ्य कार्यालय, ललितपुर र नेपाल रेडक्रस सोसाइटी, ललितपुरले यस बर्ष ललितपुर जिल्लाभरमा सबभन्दा धेरै पटक रक्तदान गरी सबभन्दा धेरै युनिट रगत संकलन गराउन सफल भएकोमा प्रतिष्ठानलाई नगद र प्रमाणपत्र सहित सम्मान गरेको छ ।