हार्दिक समवेदना ।

यस प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक श्री शम्भू शरण कायस्थज्यूको असामयिक निधनको खबरले प्रतिष्ठान परिवार मर्माहत भएको छ। यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौं।