२०७८ कार्तिक २९ गते,
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा नेपाली सेना वरिष्ठ अधिकृतहरुका लागि मिति २०७८ कार्तिक २९ गते देखि मंसिर २ गतेसम्म ४ दिनको Executive Development Program शुरु भएको छ|
कार्यक्रममा नेपाली सेनाका ३५ जना वरिष्ठ अधिकृतहरु समाबेस हुनु भएको छ| कार्यक्रमको उद्घाटन समारोहमा प्रतिष्ठानका तर्फ बाट Management Learning Group का विभागीय प्रमुख क्ष्री वसन्त राज सिग्देल, Center for Organization Development का केन्द्र प्रमुख क्ष्री विनोद कुमार बिस्ट साथै नेपाली सेनाका तर्फ बाट ब्रिगेडियर जेनेरल क्ष्री प्रेमधोज अधिकारी, सहायक रथी क्ष्री सगर बहादुर थापा र सहायक रथी क्ष्री प्रेम बहादुर पुन साथै महा सेनानी क्ष्री युवधिरमान सिंह अधिकारीको उपस्थिति रहेको थियो|
कार्यक्रमको उद्घाटन समारोहमा क्ष्री बिनोद कुमार बिस्ट ज्यु बाट कार्यक्रमको विषयबस्तु र आवश्यकताका बारेमा जानकारी दिनु भएको थियो | नेपाली सेनाका ब्रिगेडियर जेनेरल क्ष्री प्रेमधोज अधिकारी ज्यु बाट स्टाफ कलेजसंग नेपाली सेनाको सहकार्य उल्लेख गर्दै कार्यक्रम सफलताको शुभकामना दिनु भयो|
कार्यक्रमको औपचारिक शुभारम्भ मन्तव्य Management Learning Group का विभागीय प्रमुख क्ष्री वसन्त राज सिग्देल ज्यु बाट भएको थियो| उहाले कार्यक्रममा leadership को महत्वको उल्लेख गर्दै संगठनमा initiation लिनु र त्यसलाई lead गर्दै लानु हो भन्नु भएको थियो| हामी व्यक्ति स्वयम्, आफ्नो संगठन र आफ्नो राष्ट्रको हितलाई मध्यनजर राखी अघि बढ्नाले नै सबैको सर्वपरी बिकासहुने भन्दै कार्यक्रमा उपस्थित सबैलाई शुभकामना र सफलताको कामना गर्नु भयो|