नवप्रवेशी कम्प्युटर इन्जीनियर तथा कम्प्युटर अधिकृतहरुकालागि  रजिस्ट्रेशन तथा उपस्थितिको सूचना !!

 

हालसालै नेपाल सरकारमा प्रवेश गर्नु भएका कम्प्युटर इन्जीनियर तथा कम्प्युटर अधिकृतहरुका लागि प्रतिष्ठानद्वारा मिति २०७८/०५/३० गते बुधबार देखि संचलान हुने प्रबन्धकीय कौशल प्रशिक्षणमा (Managerial Skills Training) सहभागी हुनकालागि निम्न लिंकमा गई रजिस्ट्रेशन गर्नु होला।

रजिस्ट्रेशन लिंक:

 

सो प्रशिक्षण अनलाईन विधिमा हुनेहुँदा मिति २०७८/०५/३० गते बुधबारका दिन निम्न लिंकमा उल्लेखित समयमा उपस्थित हुनुहोला।

गुगल मिट लिंक: 

समय: बिहान ९:१५