
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ४३औं वार्षिकोत्सवको शुभ अवसरमा प्रशिक्षार्थीहरू, स्रोत व्यक्ति तथा विज्ञहरू, सरकारी निकायहरू, सार्वजनिक संस्थाहरू लगायत सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं। साथै, आगामी दिनहरूमा अझ प्रभावकारी ढङ्गले कार्यक्रमहरू सञ्चालन गर्दै सार्वजनिक क्षेत्रको क्षमता विकासमा समर्पित रहने प्रतिवद्धता व्यक्त गर्दछौं।
