Notices

Post on: Jun 12, 2026

नेपाल सरकार र सार्वजनिक निकायहरुमा कार्यरत अधिकृतहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ यस प्रतिष्ठानले राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहका अधिकृतहरूका लागि Advanced Course on Management and Development (ACMD) सेवाकालीन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । आ.व. २०८३/८४ को वार्षिक कार्यतालिका अनुरूप ACMD प्रशिक्षण कार्यक्रममा अधिकृत द्वितीय श्रेणी वा सो सरहको

Post on: Jun 12, 2026

नेपाल सरकार र सार्वजनिक निकायहरुमा कार्यरत अधिकृतहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ यस प्रतिष्ठानले राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरहका अधिकृतहरूका लागि Professional Course on Management and Development (PCMD) सेवाकालीन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । आ.व. २०८३/८४ को वार्षिक कार्यतालिका अनुरूप PCMD प्रशिक्षण कार्यक्रममा अधिकृत तृतीय श्रेणी वा सो सरहको  पदमा कार्यरत

Pages