Skip to main content
Home
Nepal Administrative Staff College

An ISO 9001:2015 Certified Institution

  • Trainings
    • Trainings

      Building capable and future-ready civil servants through practical and impactful learning experiences.

      View all Trainings
      View all Trainings
    • Induction
      • Basic Administration Training (BAT)
    • In Service
      • Professional Course on Management and Development (PCMD)
      • Advanced Course on Management and Development (ACMD)
    • Executive Developement
      • Senior Executive Development Program (SEDP)
      • Secretary Colloquium
      • Management Development for Political Leaders
      • Parliamentarian Conclave
    • Short Courses
      • Assertiveness Skills
      • Customer Service Convenience
      • Fiscal Monetary Coordination Workshop
      • Leadership and Management
      • Learning Organization and Knowledge Management
      • Participatory Planning and Project Proposal Writing (PPPW)
      • Procurement Management
      • Project Management
      • Training of Trainers (ToT)
  • Research
    • Regular Research
    • Journals
    • Report and Publication
    • Internal Research
    • Knowledge Sharing
    • The Training Journal
  • Consulting
    • Management Consulting
    • Research Consulting
    • Training Consulting
  • Portals
    • TMS
    • CDRC
    • OPAC - Online Library

Search

Menu

  • Updates
    • News
    • Proactive Disclosure (RTI)
  • Notices
    • Circulars
    • Procurement of Goods/Works/Services
    • Call for Proposals
    • Auction of Goods
  • Join
    • NASC Vacancy
    • Join as a Trainer
  • Resources
    • Laws and Policies
    • Journal of Management and Development Studies
    • Training Journal
  • Conference
  • About Us
    • About NASC
    • Our Team/Staff
    • Department and Centers
    • Contact Us
  • Suchi Darta
    • Register to Suchi Darta
  • Book a Hall

Social Links

  • facebook
  • linkedin
  • youtube

Menu

  • Trainings
    • Induction
      • Basic Administration Training (BAT)
    • In Service
      • Professional Course on Management and Development (PCMD)
      • Advanced Course on Management and Development (ACMD)
    • Executive Developement
      • Senior Executive Development Program (SEDP)
      • Secretary Colloquium
      • Management Development for Political Leaders
      • Parliamentarian Conclave
    • Short Courses
      • Assertiveness Skills
      • Customer Service Convenience
      • Fiscal Monetary Coordination Workshop
      • Leadership and Management
      • Learning Organization and Knowledge Management
      • Participatory Planning and Project Proposal Writing (PPPW)
      • Procurement Management
      • Project Management
      • Training of Trainers (ToT)
  • Research
    • Regular Research
    • Journals
    • Report and Publication
  • Consulting
    • Management Consulting
    • Research Consulting
    • Training Consulting
  • Portals
    • CDRC
    • OPAC - Online Library
  • Updates
    • News
    • Proactive Disclosure (RTI)
  • Notices
    • Circulars
    • Procurement of Goods/Works/Services
    • Call for Proposals
    • Auction of Goods
  • Join
    • NASC Vacancy
    • Join as a Trainer
  • Resources
    • Laws and Policies
    • Journal of Management and Development Studies
    • Training Journal
  • Conference
  • About Us
    • About NASC
    • Our Team/Staff
    • Department and Centers
    • Contact Us
  • Suchi Darta
    • Register to Suchi Darta
  • Book a Hall

Social Links

  • facebook
  • linkedin
  • youtube

Breadcrumb

  1. Home
  2. Updates
  3. News
  4. नेपालको आर्थिक विकासमा यातायात नीति सम्बन्धी गोष्ठी तथा विकासमा ऊर्जा अन्तर्गत जलबिधुत क्षेत्रको सम्भावना सम्बन्धी गोष्ठी ।
News

नेपालको आर्थिक विकासमा यातायात नीति सम्बन्धी गोष्ठी तथा विकासमा ऊर्जा अन्तर्गत जलबिधुत क्षेत्रको सम्भावना सम्बन्धी गोष्ठी ।

  • Facebook
  • Linkedin
  • Twitter
  • Email

Published Date

11 Mar, 2025

नेपालको आर्थिक विकासमा यातायात नीति सम्बन्धी गोष्ठी

२०८१/११/२६
दोस्रो दिनको, पहिलो सत्र
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका रा. प. द्वितीय श्रेणी (उपसचिव) तहका कर्मचारीहरुका लागि सञ्चालित सेवाकालीन तालिम Advanced Course on Management and Development (ACMD 3) को Know Your Economy (KYE) मोड्यूल अन्तर्गत नेपालको यातायात नीति सम्बन्धी दुई दिने गोष्ठीको दोस्रो दिनको पहिलो सत्रमा कार्यक्रमको प्रमुख अतिथिमा नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा. डा. ई. श्री पद्म बहादुर शाही र यातायात नीति विशेषज्ञमा श्री माधव प्रसाद भट्टराई रहनुभएको थियो। उक्त कार्यक्रममा प्रतिष्ठानका बरिष्ठ अध्ययन निर्देशक श्री त्रिलोचन पोखरेल अध्यक्षतामा संचालन भएको थियो।यसै गरि प्रतिष्ठानका अर्को बरिष्ठ अध्ययन निर्देशक श्री त्रिलोचन पौडेल र कोर्ष समयोजक श्री रोशनी भुजेल ज्यूको आतित्यथता रहेको थियो ।

प्रशिक्षार्थी डा. श्री पदमराज अधिकारी ले सत्रको अध्यक्षता र कार्यक्रम प्रबन्धकको भुमिकामा श्री उमाकान्त अधिकारी गर्नु भएको थियो।यसै गरि टिप्पणीकर्ताको भुमिकामा श्री बिनय कँडेल रहनु भएको थियो। कार्यक्रममा प्रस्तोता श्री विनोद भट्टराई र श्री सावित्रा शर्माले नेपालमा यातायात नीति पूर्वाधारमा लगानी बृधिको प्रवृत्ति, रोजगारी सिर्जना, पहुँच विस्तारको प्रभाव लागायतका तथ्यपरक एवं व्यवहारिक विषयलाई समेटेर नीतिगत सुझाब सहितको कार्यपत्र यातायात समूहको तर्फबाट प्रस्तुत गर्नुभएको थियो। नेपालमा यातायात नीति र पूर्वाधारका चुनौतीहरूबारे गहन छलफल गरिएको थियो। यातायात पूर्वाधारको गुणस्तर सुधार र सार्वजनिक-निजी साझेदारी मोडेलको प्रवर्द्धनमा नेपाल सरकार सक्रिय रहेको कुरा उल्लेख गरिएको थियो। नीति सिफारिसहरूमा एकीकृत राष्ट्रिय यातायात योजना निर्माण, संघीय तहमा स्पष्ट कार्य विभाजन, निजी क्षेत्रको लगानीमा विविधता ल्याउने प्रयास र सघन क्षेत्रीय अन्तर आवद्धता प्रवर्द्धनको आवश्यकतामा जोड दिइएको थियो।सहभागी प्रशिक्षार्थीहरुले प्रस्तुतिकरणमा पेश भएका सवालहरु, समस्या र समाधान, सुझावहरु लगायतका बिषयमा अन्तरक्रियाको चरणमा सक्रियतापुर्वक जिज्ञाशा, सुझाव एवं पृष्ठपोषण ब्यक्त गर्नु भएको थियो। टिप्पणीकर्ता बिनय कँडेलले सडक यातायात आफैमा गहन बिषयवस्तु भएको विचार राख्दै आर्थिक, सामाजिक तथा संस्कृतिक पक्षमा परेको प्रभाब समेतलाई कार्य पत्रमा समाबेश गर्नु पर्ने बिषय उठाउनु भयो।प्रा. डा. ई. शाही ले कार्य पत्रमा सडक पहुच, रोजगारी ,आर्थिक पक्षका साथै सहज यात्रा र लगानीको औचित्य पुस्टि हुनु पर्ने बताउनु भयो।बिज्ञ, भट्टराईले प्रस्तुतिमा पृष्ठपोषण प्रदान गर्दै सडक निर्माणमा Utility corridor अबधारणा लागु गर्नु पर्ने बताउनु थियो। बरिष्ठ अध्ययन निर्देशक श्री त्रिलोचन पोखरेल ज्यूले यातायात क्षेत्रको दिगो, सुरक्षित र समावेशी विकासमा सम्पूर्ण सरोकारवाला निकायको सहकार्य अपरिहार्य रहेको बताउदै सडक यातायात निर्माण नहुदाका समस्यालाई पनि समेट्नु पर्ने बिषय उठान गर्नु भयो।मूलरुपमा सडक यातायातको सुधारमा केन्द्रित यस अन्तरक्रियामा समाबेश भएका बिषयहरुलाई कार्यान्वयनमा लैजान सके स्थानीय उत्पादनको बजार पहुँच, पर्यटन प्रवर्द्धन, र समग्र सामाजिक-आर्थिक विकासमा बहुआयामिक योगदान पुग्नुका साथै यातायात क्षेत्रको नीतिगत सुधारका लागि गरिएका सिफारिसहरूले दीर्घकालीन रणनीति निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नु भयो।
अन्त्यमा, सभाध्यक्ष डा. अधिकारीले अतिथिज्यूहरु, बिषय बिज्ञ र सम्पूर्ण सहभागीहरुलाई सहभागीतात्मक अन्तर्क्रियाका लागि आभार ब्यक्त गर्दै शत्रको समापन गर्नु भएको थियो। गोष्ठीको यस शत्रले नेपालको यातायात नीति बिश्लेषण गर्दै मुलुकमा आर्थिक बिकास को अभिबृद्धि गर्न उपायहरुको खोजीमा निकै महत्वपूर्ण रहेको छ ।

नेपालको आर्थिक विकासमा ऊर्जा अन्तर्गत जलबिधुत क्षेत्रको सम्भावना सम्बन्धी गोष्ठी

दोस्रो दिन, दोस्रो शत्र
ललितपुर, २६ फाल्गुन, २०८१; नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरको अरनिको हलमा नेपालको ऊर्जा अन्तर्गत जलबिधुत Connectivity तथा आर्थिक विकास सम्बन्धमा : व्यापार, नीति, समस्या
र संभावना सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रमको उद्देश्य नेपालका ऊर्जा अन्तर्गत आर्थिक बिकासमा जलविधुत क्षेत्रको सम्भावना, व्यापार, नीति, पूर्वाधारका चुनौतीहरू र सम्भावित उपायहरूबारे गहन छलफल गर्नु रहेको थियो।नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरद्धारा उपसचिव तहका कर्मचारीहरुका लागि संचालनरत सेवाकालिन तालिम Advanced Course on Management and Development (ACMD-4) को Know Your Economy (KYE) मोड्यूल अन्तर्गत प्रशिक्षार्थी श्री ऋषिराम भुसालले शत्रको अध्यक्षतामा भएको र नेपालको आर्थिक विकासमा ऊर्जा अन्तर्गत जलबिधुत क्षेत्रको सम्भावना सम्बन्धी दुई दिने गोष्ठीको दोस्रो दिनको दोस्रो शत्रमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका उप कार्यकारी निर्देशक श्री बिष्णु प्रसाद लम्साल ज्यूको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो। शत्रमा बिषय बिज्ञको रुपमा नेपाल सरकारका सहसचिव श्री जीवछ मण्डलज्यू र ऊर्जा अर्थ बिज्ञ डा. राजु लौडारीज्यू रहनु भएको थियो। प्रतिष्ठानका अध्ययन उप निर्देशक श्री तारा प्रसाद खरेलज्यू र कोर्ष समयोजक श्री रोशनी भुजेल ज्यूको आतित्यथता रहेको थियो।
नेपालको ऊर्जा अन्तर्गत जलबिधुत Connectivity तथा आर्थिक विकासमा जलविधुतको विकास, अबस्था र निर्यातको Connectivity ले आर्थिक विकास, अर्थतन्त्रको अवस्था सन्दर्भमा श्री सुनिता घिमिरे र श्री राजु क्षेत्रीले प्रस्तुतिकरण गर्नु भएको थियो। टिप्पणीकर्ता श्री राम बहादुर कुँवरले आर्थिक पक्षको साथै सामाजिक तथा संस्कृतिक पक्षमा परेको प्रभाब समेतलाई कार्य पत्रमा समाबेश गर्नु पर्ने बिषय उठाउनु भयो।सहभागी प्रशिक्षार्थीहरु उमाकान्त अधिकारी, ओम ढुंगाना, प्रेम प्रसाद दाहाल, भक्त बहादुर के.सी. ,शर्मिला दाहाल पौडेल, दिपक ढकाल,बिनोद भट्टराई, शशि कुमार लम्साल लगायतले प्रस्तुतिकरणमा पेश भएका सवालहरु, समस्या र समाधान, सुझावहरु लगायतका बिषयमा अन्तरक्रियाको चरणमा सक्रियतापुर्वक जिज्ञाशा, सुझाव एवं पृष्ठपोषण ब्यक्त गर्नु भएको थियो।उप निर्देशक खरेलले Electricity master plan मा भएका बिषयवस्तुलाई समाबेश गर्नु पर्ने र उप कार्यकारी निर्देशक लम्सालले तथ्य को उजागर गरि सत्यको पहिचान गर्दै आगामी कार्य दिशा तय गर्नु पर्ने बताउदै चारबटा समुहको प्रस्तुतिकरण उत्कृष्ट रहेको र यस गोष्ठीले प्रशिक्षार्थीहरुको क्षमता विकास भएको बिश्बास ब्यक्त गर्दै कार्य जिम्मेबारीमा उतार्न सके प्रतिष्ठानको उदेश्य पुरा हुने बताउनु भयो। डा. लौडारीले विपद र जलवायु परिबर्तनलाई ध्यान दिइ जल बिधुत आयोजना निर्माण गर्नु पर्ने र बिज्ञ मण्डलले निजी क्षेत्रको लगानी बढाउनु पर्ने जसले मुलुकको अर्थतन्त्रको अवस्था र व्यापार प्रवाहमा सकारात्मक प्रभाव पार्ने बताउनु थियो।प्रशिक्षार्थीद्धय श्री बिमल कुमार आचार्य शत्र व्यवस्थापन र राम बहादुर कुँवरले टिप्पणीकर्ताको भूमिकामा रहनु भएको उक्त कार्यक्रमको अन्त्यमा, सभाध्यक्ष भुसालले अतिथिज्यूहरु, बिषय बिज्ञ र सम्पूर्ण सहभागीहरुलाई सहभागीतात्मक अन्तर्क्रियाका लागि आभार ब्यक्त गर्दै शत्रको समापन गर्नु भएको थियो।गोष्ठीको यस शत्रले नेपालको आर्थिक बिकासमा जलविधुत क्षेत्रको योगदान अभिबृद्धि गर्न महत्वपूर्ण रहने अपेक्षा गरिएको थियो।


Other Updates

News

Opening ceremony of three-day Training of Trainers (ToT) program

News

Commencement of Training on Advanced Social Safeguards.

News

Training Programme on Procurement of Goods for Local Level Officials Begins at NASC

View all Updates
View all Updates
Home
Nepal Administrative Staff College

An ISO 9001:2015 Certified Institution

The Nepal Administrative Staff College (NASC) is a national level autonomous institution established on 11 Aswin, 2039 BS. Learn More

Subscribe to Our Newsletter

Stay updated with the latest news and updates from NASC.

  • Services
    • Trainings
    • Research
    • Consulting
  • About Us
    • About NASC
    • Our Team/Staff
    • Department and Centers
    • Laws and policy
    • FAQs
  • Resources & Insights
    • Report and Publications
    • Updates
  • Quick links
    • Become a Trainer (Roster Update)
    • Join NASC (Vacancy)
    • Training Nomination Form
    • MoFAGA
    • Nepal Government Portal

Contact

Jawalakhel, Lalitpur, Nepal
info@nasc.org.np
  • +977-9851460800
  • +977-1-5422160
9851460800
https://www.facebook.com/nascnepal2
https://www.linkedin.com/company/nepal-administrative-staff-college-nasc
https://www.youtube.com/channel/UC8iOamPzewNp_5JcL8fnZBA

ISO certificate

ISO Certificate
© 2026 NASC, All rights reserved

Footer Bottom Menu

  • Privacy Policy
  • Terms of Service